Messages
Message From Vice Principal
विकासको मेरुदण्ड भनेको शिक्षा हो जबसम्म गाउँगाउँमा शिक्षाको विकास हँुदैन तबसम्म समाज र राष्ट्रकै विकास हुँदैन । १०४ वर्षे कहाली लाग्दो राणाकालीन शासन व्यवस्थामा शिक्षाको ज्योति बादलभित्रको चन्द्रमाजस्तै बन्न पुगेको थियो । राणा शासनको अन्त्यपछि प्रजातन्त्रको शुरूवात् भयो । त्यसपछि विकासका लहर आउन थाले । शिक्षा, स्वास्थ्य, यातायातजस्ता पक्षहरूमा विकास हुन थाल्यो । देशभर विद्यालय खोल्ने लहर चल्न थाल्यो जसको परिणामस्वरुप गुल्मी जिल्लाको शैक्षिक इतिहासमा श्री छत्रदेवी एभरग्रीन सेकेण्डरी इङ्लिस..
Read More