श्री छत्रदेवी एभरग्रीन सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलले शै.सत्र २०७५ देखि आजको सूचना र प्रविधिको युगलाई मध्यनजर गरी विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई प्रविधिमैत्री बनाउने हेतुले वेबसाइट साथै विभिन्न एप्लिकेसनबाट हाम्रा शैक्षिक गतिविधि, विद्यार्थी हाजिरी, रिजल्ट, विद्यालयका विदा तथा सूचना, पठनपाठन शुल्क सम्बन्धी जानकारी र भुक्तानी, भौतिक अवस्था साथै विद्यालयका अन्य गतिविधिहरुलाई वेबसाइट र मोबाइलका एप्लिकेसनमार्फत् हजूरहरुको घरमै जानकारी गराइरहेका छौँ । बाँकी हजूरहरुको सल्लाह सुझावको अपेक्षामा...........
Teez interhouse dance competition
Details

DetailsEnjoying with small one students who is studying in class nursery
Detailsstudents are busy at computer
DetailsTeez dance competition between housewise.
Details

Details

Details

Details

Details

Details